भयावह

वि. [सं.]

  1. भय उत्पन्न गर्ने; भयानक; भयकारक; भयङ्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)