भर
ना.
- कुनै कामकुरामा हुने आड वा भरोसा; आधार।
- कुनै वस्तु, समय आदिको सीमा किट्दा शब्दका अघिल्तिर वा पछिल्तिर लाग्ने पद; पर्यन्त; सम्म, जस्तै- भरदिन, भरजन्म (अगाडि); दिनभर, मुटुभर, तृणभर (पछाडि)।
- भरणपोषण गर्ने; पालक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)