भरङ्ग
ना. [सं. भङ्ग]
- मनमा आकस्मिक घटनाबाट हुने उदासी; निराशा।
- बिलखबन्दी; आश्चर्य।
- वितृष्णा पैदा भएको; उदास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)