भरण

ना. [सं.]

  1. जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालन; पोषण।
  2. पूरा गर्ने काम; भराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)