भरपत्यार
ना. [भर+भत्यार]
- कुनै कामकुरामा अर्कासँग गरिने विश्वास; भर लिने र पत्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भर+भत्यार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)