भरपाई
ना. [भर्+पाउ]
- कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति-स्वीकारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भर्+पाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)