भरभर

क्रि.वि. [अ.मू. भर्+अ (द्वि.)]

  1. दाउरा बल्दा हावा लागेर ज्वालाको आवाज आउने गरी।
  2. शरीरमा मसिना पिड्का वा खटिरा भरिएर निस्कँदै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)