भरपुर

वि. [भरी+पूर्ण]

  1. पूरै भरिएको; भरिभराउ; परिपूर्ण।
  2. छेलोखेलो; यथेष्ट; भरमार।
  3. परिपूर्णताका साथ; अटाएसम्म; अटाउन्जेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)