भरभराउँदो

वि.

  1. धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)।
  2. यशको प्राप्ति, अनुहारको तेज आदिले उज्यालो भएको; झरझराउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)