भरभराउनु

अ.क्रि.

  1. दाउरा, काठपात आदि बल्दा चिसो, हावा आदिका कारणले भरभर गर्नु; भरभर शब्द निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)