भरमग्दुर

क्रि.वि. [सं. भर+अ. मकदुर]

  1. ताकतले भ्याएसम्म; सकुन्जेल; सकेसम्म; भरभित्तो; भरमौदुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)