भरभित्तो

क्रि.वि. [भर+भित्तो]

  1. क्षमताले भ्याएसम्म; टुङ्गो पुर्‍याएर; यथाशक्य; भरमग्दुर; भरिभित्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)