भरिभन्ड
क्रि.वि. [सं. भरण+भङ्ग]
- जतासुकै अस्तव्यस्त भएर छरिने गरी; छ्याल्लब्याल्ल।
- जथाभाबीसँग; नाश हुने चालले; मनपरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. भरण+भङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)