भरिभराउ

वि. [भरि+भराउ]

  1. कुनै वस्तु वा पात्र पूर्णरूपले भरिएको; परिपूर्ण; टनाटन।
  2. भराउने वा तिराउने काम; भराइ; दिलाइ; भर्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)