भरिलो

वि. [भर्+इलो]

  1. पोटिलो; परिपुष्ट; खँदिखँदाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)