भरिसक्के/भरिसक्य
क्रि.वि. [भर्+सक]
- बल, बुद्धि वा क्षमताले भ्याएसम्म; अवस्था र तागतले धान्नेजति; सकेसम्म; सकभर; यथाशक्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [भर्+सक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)