भरेभोलि
क्रि.वि. [भरे+भोलि]
- आजैको दिन वा भोलिसम्ममा।
- एक दुई दिन वा दुईचार दिनपछि; छिट्टै भविष्यमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [भरे+भोलि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)