भरे

क्रि.वि.

  1. दिन सकिने बेलामा; घाम डुब्न लागेपछि; बेलुकीपख।
  2. भविष्यमा; परन्तुमा; पछि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)