भरोस/भरोसा
ना. [सं. भर+आस/आशा]
- कुनै काम, व्यवहार आदिमा अरूबाट हुने भरको आशा वा विश्वास।
- आधार; भर; आश्रय; टेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भर+आस/आशा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)