भरौट
ना. [भाडा/भार+औट]
- भाडा; ज्याला; मजदुरी।
- भर्ने तथा भरिने काम वा स्थिति; भराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाडा/भार+औट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)