भर्कनु

अ.क्रि. [भड्क+नु]

  1. तर्सेर कुद्नु वा भर्र उड्नु; भड्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)