भरौटे
वि.
- ज्याला लिएर अरूको काम गर्ने।
- भाडा वा ज्यालामा ल्याइएको; भाडाका पछि लाग्ने; भाडाको टट्टू।
- चाहिने वा नचाहिने किसिमले भरिने (मानिस, चिज इ.)।
- भरिया; कुल्ली।
- भाडामा लिइएको व्यक्ति वा माल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)