भर्ताल

ना. [भर+ताल]

  1. जुवाको खेलमा च्याँखेहरूलाई तिर्नुपर्ने रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)