भर्ती

ना. [भर+ती]

  1. कुनै कामका निम्ति गरिने नियुक्ति; भर्ना।
  2. पल्टन आदिमा भर्ना हुने काम।
  3. गर्भधारण।
  4. भरिएको; भर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)