भर्तृहरि
ना. [सं.]
- पछि प्रसिद्ध कवि र योगी भएका उज्जैनका एक राजा; नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि संस्कृत ग्रन्थका रचयिता; भरथरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)