भर्त्सना
ना. [सं.]
- कसैलाई दिइने धम्की; हप्कीदप्की।
- कुनै अभद्र र निन्दनीय कामप्रति प्रकट गरिने क्षोभ; निन्दा; गाली; खेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)