भर्पाई
ना. [√ भरपाई]
- कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद; बुझी लिनेले लिएको हुँ भन्ने रसिद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ भरपाई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)