भर्नी
ना. [सं. भरण+ई]
- भरेर हिसाब मिलाउनुपर्ने वस्तुको लेनदेनमा प्रयोग गरिने भाँडो (मानु, पाथी, कुरुवा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भरण+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)