भर्र
क्रि.वि. [अ.मू. भर्+र]
- पक्षीहरूका उडाइको आवाज आउने गरी; भुर्र।
- स्टोभ, दमचुली आदि बल्दा आवाज निस्केर।
- शरीरमा घाउ, खटिरा आदि एकैपल्ट निस्कने गरी।
- मसिनो चिजबिज एकाएक छरिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)