भर्याङभुरुङ
क्रि.वि. [अ.मू. भर्याङ्+अ (द्वि.)]
- एकैपल्ट झुरुम्मिने, छरिने वा उड्ने गरी; भर्याकभुरुक।
- मसिना केटाकेटी; चिचीभुँडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भर्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)