भर्स्याउनु
स.क्रि.
- भर्सेली वा भुङ्ग्रामा राखेर राम्रोसित पाक्न दिनु।
- पाकेको भात आदि केही बेर ओथाउनु; थरक मार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)