भल्नु

स.क्रि. [भले+नु]

  1. खोपी, गुच्चा आदिका खेलमा बच्चने काम गर्नु; खोपीमा हाल्नु; बच्चनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)