भल
ना. [सं. बेला]
- आकाशबाट पानी पर्दा वा बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह।
- तेल, रगत, दुध, आँसु आदि तरल पदार्थको धारो वा प्रवाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बेला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)