भलिभाँती

क्रि.वि. [भलो+भाँति]

  1. सही तरिकाले; राम्रो किसिमसँग; खुबसित; राम्ररी; राम्रोसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)