भलिबल

ना. [अङ्.]

  1. मैदानमा दुईवटा खामा गाडी त्यसमा जाल टाँगेर दुवैतिर रेखा र कोठा मिलाई छ-छ जना उभिएर हातले एक दोस्रा पक्षमा भकुन्डो गिराउने गरी खेलिने खेल; त्यसै खेलमा प्रयोग हुने हाते भकुन्डो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)