भल्को

ना. [भल+को]

  1. दुध, पानी आदि तरल पदार्थको उम्लाइ; भुल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)