भव
ना. [सं.]
- हुनाको भाव वा स्थिति; सत्ता।
- जन्म; उत्पत्ति।
- संसार; जगत्।
- शिव; महादेव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)