भवचक्र
ना.
- सम्पूर्ण जीवजन्तु संसारमा जन्म लिने र विनष्ट हुने क्रम; जन्ममरणको क्रम।
- बग्रेल्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)