भवितव्य

वि. [सं.]

  1. पहिले कल्पना वा अनुमान नै नगरिएको आकस्मिक घटना; दुर्घटना।
  2. कर्तव्य गरेको नभई अनजानमा भएको दुर्घटना।
  3. भविष्यमा हुने; पछि हुने; भावी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)