भवितव्यता

ना.

  1. भविष्यमा हुने कुनै काम वा कुरो।
  2. आकस्मिक घटना।
  3. भाग्य; सन्जोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)