भविष्य

ना. [सं.]

  1. वर्तमान समयभन्दा पछिको सम्पूर्ण अथाह समय।
  2. पछि आउने समय; अहिलेभन्दा पछि।
  3. पछि हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)