भविता
वि. [सं.]
- भविष्यमा हुने; पछि हुने।
- साहित्यमा अस्तित्ववादी सिद्धान्तअनुसार हुनुको अस्तित्वबोध गराउने शब्द; जीवनलाई भविता र शून्यता दुई प्रक्रियामा हेर्ने साहित्यिक चिन्तनसूत्रमध्येको अस्तित्वबोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)