भविष्यवाणी

ना. [सं.]

  1. पछि हुन्छ भनेर पहिले नै ठोकुवा गरिएको कुरा; पूर्वघोषित वाणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)