भविष्यवाद

ना. [सं.]

  1. परम्पराप्रति विद्रोह गर्ने, भाषिक प्रयोग र अभिव्यक्तिका दृष्टिले नवीनता दिन खोज्ने र घनत्ववाद जस्तै सम्पूर्णतालाई व्यक्त गर्न चाहने साहित्यिक वाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)