भसाउनु

स.क्रि.

  1. कुनै वस्तुलाई गिलो वा गहिरो ठाउँमा ठोकेर वा छोपिने गरी गाड्नु; खाँद्नु।
  2. जग्गाजमिनको माटो फालेर गहिरो पार्नु; गहिर्‍याउनु।
  3. कसैलाई अप्ठ्यारो स्थितिमा पार्नु; उक्सन नसक्ने बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)