भसाभस
क्रि.वि. [अ.मू. भस्+आ+भस्]
- कुनै काम धमाधम हुने गरी; सरासर।
- सबै डढ्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भस्+आ+भस्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)