भसार

वि. [सं. भस्सर]

  1. केही पनि स्याहारसम्भार गर्न नजान्ने; अलपत्रे; फोहोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)