भाँचो
ना. [पाँचौँ]
- डन्डीबियोको खेलमा पाँचको गन्ती।
- सो गन्तीमा बियो हान्ने काइदा वा त्यस्तो हनाइ।
- झटारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पाँचौँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)