भाँज
ना. [सं. भञ्जन]
- लुगाफाटा पट्याउने र दोब्र्याउने काम।
- त्यस्तो पट्याएको र दोब्र्याएको ठाउँ; तह।
- जुक्ति; उपाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भञ्जन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)