भाँटी

ना. [सं. भस्त्रा]

  1. छालाको थैलोजस्तो पारेर बनाइएको, आगो फुक्ने साधन; खलाँती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)